सम्माननीय प्रधानमन्त्री के.पि शर्मा ओली संग भेट

On

सन् २०१८, फेब्रुवरी २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्री के.पि शर्मा ओली संग भेट गर्‍यो । संघका अध्यक्ष भट्टले प्रधानमन्त्रीको गरिमामय पद सम्हाल्नु भएकोमा समस्त गैरआवासीय नेपालीहरुको तर्फबाट उहाँलाई बधाई दिनु भयो ।…

महामहिम राजदूत रमेश प्रसाद खनाल सितको अन्तरकृया कार्यक्रम सप्पन्न

On

पोल्यान्डको एन आर एन एले राखेको नेपाली दूतावास बर्लिन महामहिम राजदूत रमेश प्रसाद खनाल सितको अन्तरकृया कार्यक्रम हिमालय रेस्टुरेन्ट वारसवामा सप्पन्न भएको छ । एन आर एन ए पोल्यान्डको आयोजनामा सप्पन्न उक्त अन्तर्कृया कार्यक्रममा महामहिम राजदूत खनालले आफू र आफ्नो दूतावासले पोल्यान्डको…

गैरआवासीय नेपाली संघको प्रधान कार्यालय भवनको शिलान्यास

गैरआवासीय नेपाली संघको प्रधान कार्यालय भवनको शिलान्यास

On

आज सन् २०१५ मार्च ९ का दिन संघको प्रधान कार्यालय भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशील कोईरालाले एक समारोह वीच शिलान्यास गर्नु भयो । सो शिलान्यास कार्यक्रममा सम्माननीय सभामुख सुवास चन्द्र नेम्वाङ, माननीय वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा,…

लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु लाभग्राहीलाई आवण्टन

On

हिजो सन् २०१८ मार्च ४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गको समुपस्तिथितिमा लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु कुन लाभग्राहीलाई कुन क्षेत्रको कुन नम्वरको घर पर्ने हो गोलाप्रथा द्वारा निर्धारण गरिएको छ । संघका अध्यक्ष…

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा र्‍याली

On

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकार महिला, बालबलिका तथा समाज कल्याण मन्त्राललयले आयोजना गरेको प्रभात फेरी कार्यक्रममा गैरआवसीय नेपाली संघ महिला फोरमको सहभागीता रहेको छ। भृकुटीमण्डपबाट शुरु भएको र्‍याली भद्रकाली मन्दिर, शहीद ढोका, न्यूरोड हुँदै रत्नपार्क स्थित शान्तिवाटिका पुगेर कोणसभामा…