top of page

Sat, Oct 21

|

Nowogrodzka 31, 00-511 Warszawa

दशैं विशेष कार्यक्रम २०२३

Let's celebrate Dashain with our local Dancers and Singers. 🎉

Tickets are not on sale
See other events
दशैं विशेष कार्यक्रम २०२३
दशैं विशेष कार्यक्रम २०२३

Time & Location

Oct 21, 2023, 8:00 PM – Oct 22, 2023, 2:00 AM

Nowogrodzka 31, 00-511 Warszawa

About the Event

नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपावलीको पावन अवसरमा एनआरएन पोल्याण्ड गैर आवसीय नेपाली संघ, पोल्याण्डले विगतका वर्षहरुमाझै यसवर्ष पनि यहि अक्टोबर 21 तारिखका दिन शुभकामना आदान प्रदानको कार्यक्रममा पोलिस ब्याण्ड "Happy Village Orchestra" जसको नेपाली संगीत संग धेरै नजिकको सम्बन्ध छ,  साथै स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रमको आयोजना गरिएको हुँदा पोल्याण्डमा रहनु भएका सम्पुर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिको लागि सादर  निमन्त्रणा गर्दछौ ।

Share This Event

  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page