top of page

E - Passport घुम्ति सेवा २०२३

Sat, Apr 01

|

Polna 13

पासपोर्टको म्याद सकिएको, हराएको तथा चोरी भएको हरुले नयाँ पासपोर्टको लागि apply गर्न सक्नु हुन्छ। जसको लागि अप्रिल १,२,३ तारिक दिइएको ठेगाना मा आउन सक्नु हुनेछ।

Registration is closed
See other events
E - Passport घुम्ति सेवा २०२३
E - Passport घुम्ति सेवा २०२३

Time & Location

Apr 01, 2023, 10:00 AM – Apr 03, 2023, 6:00 PM

Polna 13, Polna 13, 00-635 Warszawa, Poland

About the Event

सम्पुर्ण पोल्याण्डबासी नेपाली दाजुभाई तथा दिदिबहिनीमा  नमस्कार 🙏 

जर्मन, बर्लिन  स्थित नेपाली राजदुतावाससंगको सहकार्यमा आगामी अप्रिल १-२-३ तारीकका दिन वर्सा पोल्याण्डमा ३१ मार्च २०२४ सम्म म्याद भएको राहदानी नविकरण तथा नयाँ राहदानी ( E-passport ) जारी गर्नका लागि घुम्ती सेवा संचालन हुने भएको छ।  

अत: माथि उल्लेखित मितिसम्म आफ्नो राहदानीको म्याद सकिने भएका र नयाँ राहदानी जारी गर्नुपर्ने आवस्थाका  सम्पुर्ण पोल्याण्डबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्पर्क गर्नका लागि  अनुरोध प्राप्त भएको छ। उक्त कार्यको लागि Berlin बाट यहाँ आएर सेवा दिन लाग्नुभएकोमा दुताबास परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दछौं. तपाईंको नविकरण/ नयाँ बनाउने e-passport को लागि भर्नुपर्ने व्यक्तिगत विवरण, पृष्ठ अनुसार लाग्ने शुल्क, आवस्यक कागजात सम्बन्धी जानकारीको लागि तल दिएको लिंक मा visit गर्नुहोला। कृपया छिटो भन्दा छिटो online form भर्नुहुन र online banking द्वारा दस्तूर रकम तिर्नुहुन अनुरोध गर्दछौं ।  सम्बन्धीत सबै जानकारी र online form को लागि लागि तल दिइएको वेबसाइटमा click गर्नुहोस । 

https://de.nepalembassy.gov.np/passport/

Online form filling, payment लगायत कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । Form भरिसकेपछि हामीलाई जानकारी गराउनु हुन अनुरोध गर्दाछौ।  जसले गर्दा हामीलाइ समय व्यवस्थापन गर्न सहज हुने छ।   

अन्य थप आवस्यक जानकारी राजदुतावास संग समन्यवन गरी जानकारी गराउदै जानेछौ।  

सम्पर्क न : 794 711 602

 

        धन्यवाद

NRNA-NCC , पोल्याण्ड

Google Maps were blocked due to your Analytics and functional cookie settings.

Share This Event

  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page