top of page

Sun, Apr 30

|

Nowy Świat 21

Musical Night With Rajesh Payal Rai | नयाँ वर्ष २०८० विशेष 🎉

Let's celebrate Nepali New Year 2080 with Rajesh Payal Rai.

Registration is closed
See other events
Musical Night With Rajesh Payal Rai | नयाँ वर्ष २०८० विशेष 🎉

Time & Location

Apr 30, 8:00 PM

Nowy Świat 21, Nowy Świat 21, 00-029 Warszawa, Poland

Guests

About the Event

नयाँ वर्ष २०८० को अवसरमा एनआरएनए पोल्यान्ड द्वारा राजेश पायल राई विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको छ। यस अबसरमा शुभकामना आदानप्रदान संगै सांगीतिक माहोलमा झुम्न सक्नुहुनेछ। जहाँ पोल्याण्डमा बस्ने स्थानिय गायक संगै चर्चित कलाकार राजेश पायल राईको बेजोड प्रस्तुती रहने छ। यस कार्यकम अप्रिल ३० तारिक बेलुका ८ बजेदेखि सुरु हुनेछ। टिकट दर ६० जूलोटी रहनेछ (जसले पहिले नै बुक गर्नेछ। इभेन्ट हुने ठाउँमा ७० जुलोति लाग्ने छ। टिकट बुक गर्नु आगाडि एनआरएनए पोल्यान्डको खातामा ६० जुलोटी पठाई पठाएको confirmation यस वेभसाइट बाट बुक गर्दा upload गर्नु पर्ने हुन्छ।

स्मरण रहोस्- हजुरले हाम्रो website बाट टिकट लिँदै हजुरको ब्यक्तिगत डाटा (Personal Data)हामी हजुरले आफ्नो सहमतिमा सेयर गर्नु हुनेछ। यदि सेयर गर्न नचाहेमा इभेन्ट location मै direct ticket लिन सक्नु हुनेछ।

"हामीलाई दिइएका डाटा हरु संस्था संग सुरक्षित रहने छन्, जुन EU data protection guidelines अन्तर्गत रहने छन्,। थप जानकारीको लागि हाम्रो वेभसाइट को Privacy Policy मा गई विस्तृत जानकारी लिन सक्नु हुनेछ। "

Tickets

Price

Quantity

Total

  • Musical Night 2023

    PLN 60.00

    Musical Night With Rajesh Payal Rai | नयाँ वर्ष २०९० विशेष 🎉. Don't forget to bring your ticket confirmation in your phone.

    PLN 60.00

    Sale ended

Total

PLN 0.00

  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page