top of page

Notices

सूचना !!!

हामीले हाम्रो पेज बाट सूचना सम्प्रेषण गरेसँगै युक्रेन मा रहनु भएका धेरै नेपाली सम्पर्कमा आउनुभएको छ, र आउन खोज्ने धेरै लाई सही सूचना र जानकारी दिएका छौ। अहिले सम्म उहाँहरू समक्ष पुग्न सकेका छौ र निम्न तथ्याङ्क संकलन भएको छ ।

हाम्रो एउटा अनुरोध जो युक्रेन देखि पोल्यान्ड आउँदै हुनुहुन्छ- आफूसँग भएको पासपोर्ट र अन्य महत्वपूर्ण डकुमेन्ट आफूसँग सुरक्षित राख्नु होला।

धेरैजनाको जिज्ञासा यो रह्यो - आउँदा की कतै बोर्डर गार्डले भेटेर डिपोर्ट गर्ने होकी? यसको सही उत्तर हो गर्दैन। बोर्डर गार्ड अफिस मा रजिस्टर गरेर आउने हरु पोल्यान्डमा ९० दिन सम्म लिगल रहने छन्, त्यसैले ढुक्क भई रजिस्टर गराउनु होला, कुनै सहयोग चाइएममा क्याम्पमा सहयोग अपील पनि गर्न सक्नु हुन्छ। पोल्यान्ड आइसकेपछि दायाँ बायाँ नलागी पोल्यान्ड सरकार ले व्यवस्था गरेको क्याम मा नै बस्न हामी विनम्र अनुरोध गर्दछौ।

अहिलेको वर्तमान अवस्थालाई मध्ये नजर गर्दै एनआरएनए पोल्यान्ड ले काम गर्न सहज होस् भनी एउटा टास्क फोर्स गठन गरेको छ।

हिजो मिति 24/02/2022 मा बसेको आकस्मित बैठकबाट संरक्षक श्री नरेश सापकोटा ज्यूको प्रस्ताबमा आइसिसी सदस्य श्री गोपाल राई ज्यूको संयोजक्वमा ५ जना सदस्य रहने taskforce कमिटी गठन गरेको छ। सदस्यमा श्री कविन्द्र सुवेदी, श्री भिम बहादुर खड्का,श्री पवन खड्का, श्री नरेश सापकोटा, श्री विवेक पौड्याल रहनु भएको छ ।

Gopal Rai - +48517984332

Naresh Sapkota - +48572375470

Kabin Subedi - +48579177793

Bhim bahadur Khadka - +48668384044

Pawan Khadka - +48517850823

Vibek Paudyal - +48579239216

(यो माथिका नम्बरहरू what's app र Viber मा पनि उपलब्ध छन। )

सहयोग को लागि टास्क फोर्सका सदस्य लगाएत सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ।

Nepalese leaving Ukraine data by nrna poland.jpg
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page