top of page

उम्मेदवारी दर्ता आह्वान

Writer's picture: NRNA PolandNRNA Poland

उम्मेदवारी दर्ता फारम download गर्नुहोस्,। 📥


सूचना ! सूचना !! सूचना !!!


आदरणीय सम्पूर्ण पोल्याण्ड वासी पन्चिकृत साधारण सदस्य (२०२३-२०२५ ) ज्यु हरु,


आगामी जुलाई ३०, २०२३ आइतबारको दिन सम्पन्न हुन गइ राखेको गैर आवासीय नेपाली संघ पोल्याण्ड को आसन्न निर्वाचन को लागि उमेद्वारी मनोनयन भोलि बिहान o९:oo बजे देखि बजे देखि बेलुका ५ बजे सम्ममा Puławska 74/80, 02-603, Mokotów Warszawa मा आएर आफ्नो उमेद्वारी दिनु हुन हार्दिक अनुरोध गरिन्छ।


स्थान : Puławska 74/80, 02-603, Mokotów Warszawa

गैर आवासीय नेपाली संघ पोल्याण्ड को आसन्न निर्वाचन मा उमेद्वारी मनोनयन दिनु हुने उमेद्वार ले निम्न लिखित कागजात र शुल्क सहित आफ्नो उमेद्वारी दिन सक्नु हुनेछ।


क . पासपोर्ट वा पोलिश रेसिडेन्सी कार्ड को प्रतिलिपि - १ प्रति । ( प्रस्तावक र समर्थकको पनि )

ख . गैर आवासीय नेपाली संघ पोल्याण्डको हालै नविकरण गरेको पन्जिकृत सदस्यता परिचय - पत्रको प्रतिलिपि - १ प्रति । ( प्रस्तावक र समर्थकको पनि)

ग . निर्वाचन आचार संहितामा लिखित प्रतिवद्धता ।

घ . उम्मेदवार कुनै राजनैतिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाण ( राजिनामा - पत्र )।

ङ . उमेद्वारी शुल्क (नगद)

उमेद्वारी शुल्क निम्न अनुसार निर्धारण गरिएको छ।

अन्तराष्ट्रिय समन्वय परिषद सदस्य १००० zl

अध्यक्ष ७०० zl

उपाध्यक्ष ५०० zl

महासचिव ५०० zl

सचिव ४०० zl

कोषाध्यक्ष ४०० zl

महिला संयोजक २०० zl

युवा संयोजक २०० zl

सदस्य २०० zl


सम्पूर्ण उमेद्वारहरु लाइ हार्दिक सुभकामना।


धन्यवाद ।।

संयोजक -बिनोद आचार्य – 539641671

सदस्य सचिब - राजेश कुँवर – 739 636751


निर्वाचन समिति - २०२३ , पोल्याण्ड


उम्मेदवारी दर्ता फारम download गर्नुहोस्,। 📥

91 views0 comments

Commenti


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page