top of page

महत्वपूर्ण सूचना

महत्वपूर्ण सूचना

हाल पोल्याण्डमा अवैध आप्रवासन तथा कागजात सम्बन्धी नियमहरू झन् कडा बनिरहेका छन्। पोलिश प्रहरी र सीमा सुरक्षा निकायहरूले देशभरि छापा मार्ने, बसोबासको ठेगाना जाँच गर्ने र कागजातको अवस्थाबारे कडाइका साथ निरीक्षण गर्ने कार्य तीव्र बनाएका छन्।

हालै मात्र 26,000 भन्दा बढी प्रहरी र 1,000 सीमा सुरक्षा अधिकारीहरू परिचालित भई देशव्यापी रुपमा चेकिङ गरिएको थियो। 32,000+ स्थानहरूमा जाँच गरिँदा, 1,474 जना पक्राउ परेका छन्, जसमा 398 जना विदेशी नागरिकहरूलाई पोल्याण्ड छोड्न आदेश दिइएको छ।

यस परिस्थितिलाई ध्यानमा राख्दै, पोल्याण्डमा रहनु भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निम्न कुरामा विशेष सतर्कता अपनाउन अनुरोध गरिन्छ:

 वैध कागजातहरू सधैं साथमा राख्नुहोस्।

 भिसा वा निवास अनुमति (कार्ड) समयमै नविकरण गर्नुहोस्।

 अवैध आप्रवासन गतिविधिमा संलग्न नहुनुहोस्।

 प्रहरी वा सम्बन्धित निकायको जाँचमा सहकार्य गर्नुहोस्।

 कुनै समस्या परेमा वा थप जानकारीका लागि एनआरएनए पोल्याण्डसँग सम्पर्क गर्नुहोस्।

अत: आवश्यक सतर्कता अपनाई, कानुनी रूपमा सुरक्षित बसोबास गर्न अनुरोध गर्दछौं।



 
 
 

Recent Posts

See All

コメント


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page