top of page

𝐖𝐨𝐫𝐤 𝐩𝐞𝐫𝐦𝐢𝐭𝐬 𝐟𝐨𝐫 𝐟𝐨𝐫𝐞𝐢𝐠𝐧𝐞𝐫𝐬 𝐢𝐧 𝐏𝐨𝐥𝐚𝐧𝐝 first half of 2023

पोल्याण्ड मा नेपालीहरुको दिनप्रतिदिन रोजगारको लागि गन्तव्य बन्दै गइ रहेको छ। भारत, उज्वेकिस्तान, टर्की पछि नेपाल पनि उच्चतम संख्यामा पर्दछ। Ministry of Family and Social Policy डाटा हेर्ने हो भने पनि Janawary देखि june सम्म मात्रै १४५००० श्रम स्वीकृति जारी भै सकेको छ।

भारत - २३३७४,

उज्वेकिस्तान - १४३५८,

टर्की - १३९२६ ,

नेपाल - १३३७८,

फिलिपिन्स - १२,६७३,

बंगलादेश - ११,१३८,

युक्रेन - ४५०८ ,

अजरबैजान - ४००६,

इन्डोनेसिया - ३९१३,

तुर्कमेनिस्तान - ३८६१

७२% श्रम स्वीकृति जारी भएका माथिका देशहरु मध्ये मा पर्दछन।

६ महिना को अन्तरालमा नेपालको सन्दर्भमा श्रम स्वीकृति जारी भएको संख्या १३३७८ भएता पनि तीमध्ये कतिले भिसा पाए भन्ने जानकारी भने छैन।


56 views0 comments
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page