सम्माननीय प्रधानमन्त्री के.पि शर्मा ओली संग भेट

On

सन् २०१८, फेब्रुवरी २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्री के.पि शर्मा ओली संग भेट गर्‍यो । संघका अध्यक्ष भट्टले प्रधानमन्त्रीको गरिमामय पद सम्हाल्नु भएकोमा समस्त गैरआवासीय नेपालीहरुको तर्फबाट उहाँलाई बधाई दिनु भयो ।…