
NRNA POLAND द्वारा NRNAHELPDESK को स्थापना
एनआरएनए पोल्यान्ड ले पोल्यान्ड मा रहेका नेपालीहरुको समस्या लाई नजिकबाट सुन्न र नेपाली हरुलाई प्रभावकारी रूपमा सहयोग गर्न सकियोस् भन्ने हेतुले Nrna Help Desk को सुरुवात गरेको छ। यस कार्य एकदमै महत्त्वपूर्ण कदम रहेको धेरै नेपाली ले बताएका छन्, र धेरै नेपाली लाई सहयोग हुने आशा राखिएको छ, हामी संग को प्रत्यक्ष कुरा कानिमा एक नेपालीले भन्नु भयो - हामीले यस भन्दा अगाडि कहा अनि कसलाई समस्या राख्ने भन्ने जानकारी नै थिएन फेसबुकमा पनि जानकारी मुलक भन्दा पनि अन्य अनावश्यक पोस्ट हरु सुन्