top of page

NRNA POLAND द्वारा NRNAHELPDESK को स्थापना

Writer's picture: NRNA PolandNRNA Poland

एनआरएनए पोल्यान्ड ले पोल्यान्ड मा रहेका नेपालीहरुको समस्या लाई नजिकबाट सुन्न र नेपाली हरुलाई प्रभावकारी रूपमा सहयोग गर्न सकियोस् भन्ने हेतुले Nrna Help Desk को सुरुवात गरेको छ।


यस कार्य एकदमै महत्त्वपूर्ण कदम रहेको धेरै नेपाली ले बताएका छन्, र धेरै नेपाली लाई सहयोग हुने आशा राखिएको छ, हामी संग को प्रत्यक्ष कुरा कानिमा एक नेपालीले भन्नु भयो - हामीले यस भन्दा अगाडि कहा अनि कसलाई समस्या राख्ने भन्ने जानकारी नै थिएन फेसबुकमा पनि जानकारी मुलक भन्दा पनि अन्य अनावश्यक पोस्ट हरु सुन्ने अनि देख्ने गरिन्थ्यो, आशा छ अबको कार्यसमितिले अझ राम्रा कामहरू गर्ने छ।

Nrna Secretary Kul Bahadur Shrestha solving problem of our visitor

आगामि दिनहरुमा अफिस लाई व्यवस्थित बनाउने, नियमित रूपमा सञ्चालन गर्ने र नेपालीको समस्या लाई अझ प्रभावकारी रूपमा समाधान गर्न सहयोग गर्नेछ।


10 views0 comments

Comments


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page