top of page

एनआरएनए पोल्यान्डको सातौँ महाधिवेशन का केही झलकहरु तस्बिरमा

एनआरएनए पोल्यान्डको सातौँ महाधिवेशन हिजो ३० जुलाइ २०२३ का दिन सम्पन्न भएको छ। यस महाधिवेशनमा एनआरएनए कार्यसमिति (२०२१-२०२३) द्वारा कार्यसम्पादन प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसहमतिले पारित गरेको छ, साथै कार्यसमितिले तयार पारेको विधान संसोधन प्रस्ताव पनि पारित भएको छ।

यससँगै विनोद आचार्य संयोजक रहेको निर्वाचन समिति द्वारा नयाँ कार्यसमिति को चयन र नव निर्वाचित कार्यसमितिलाई सपथग्रहण पनि गराएका छन्,। यसै अवसरमा नयाँ कार्यसमितिलाई सबै उपस्थित अतिथि , निर्वाचन समिति द्वारा सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिइएको थियो।




242 views0 comments
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
bottom of page