top of page

ई पासपोर्ट घुम्ति सेवा पोल्यान्डमा सुरु

Writer: NRNA PolandNRNA Poland

पोल्यान्ड - आजदेखि शुरु भएको ई passport घुम्ति सेवा बिहान ८ बजे देखि सञ्चालनमा आएको छ। हामीले पहिले प्रकाशन गरेको तालिका अनुसार निवेदक हरुले सेवा लिरहनु भएको छ।

सम्पूर्ण निवेदक हरुलाई यहाँ आउनु अगाडि निम्न डकुमेण्टहरु साथमा लिएर आउन अनुरोध गर्दछौ।

१. नागरीकता ओरिजिनल संगै कलर फोटोकपी

२. पासपोर्ट ओरिजिनल संगै कलर फोटोकपी

३. Application form को फोटोकपी

- फोटो आवश्यक छैन

  • ७० जुलोती (cash)courier fee तिर्नु पर्ने हुन्छ।

आफ्नो पालो अनुसार तोकिएको स्थानमा आउनु होला। निवेदक हरुको उत्साहजनक उपस्थिति रहेको छ। यस घुम्ती सेवा नेपाल Embassy Berlin ले एनआरएनए पोल्यान्ड र अवैतनिक वाणिज्यदूत वार्सा पोल्याण्डको सहयोगमा सञ्चालन गरिएको हो। अब देखि हरेक वर्ष घुम्ती सेवा सञ्चालन हुनेछ।

साथै एनआरएनए पोल्यान्डको सदस्यता खुलेको हुनाले Smart Nrna application play store र एप्पल store बाट download गरी रजिस्टर गर्नुहोला। जसको लागि ७० जुलोटि सदस्यता शुल्क राखिएको छ। हजुर पोल्यान्ड आएको ६ महिना भएको छ भने सदस्यता लिन सक्नुहुनेछ।


Comments


  • Facebook
  • Twitter
  • YouTube
  • Instagram

NRNA POLAND

Non Residence Nepalese Association Poland.

NIP: 8842707767

REGION: 021143045

Email: nrnapoland@gmail.com

Phone: 794 711 602

Registered KRS: 0000331895

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

Get Monthly Updates

Thanks for submitting!

Office: Ul. Solidarnosci 93, 00-144 Warszawa, Poland

Office Hour: 12:00-16:00

Tel: +48794711602

© 2022 by NRNA Poland. Proudly created with Godigital |  Terms of Use  |  Privacy Policy

bottom of page